सुरेशचन्द्र रिजाल माघ शुक्लपक्षको नवरात्र भोलि १९ माघ बुधबारदेखि प्रारम्भ हुँदै छ । नवरात्रमा देवी आगमन हुने वाहनका आधारमा विश्वमा हुने प्रमुख घटना तथा देशमा हुने अचानक परिवर्तन र त्यसले पार्ने समग्र आर्थिक, सामाजिक तथा राजनीतिकसम्बन्धी विभिन्न जानकारी यसैका आधारमा गर्नुपर्ने नियम रहिआएको छ । एक वर्षमा आउने चार नवरात्रहरूको शास्त्रमा विशेष रुपमा व्याख्या गरिएको…