राकेश शाह : इन्जिनियरिङदेखि नेपाली चलचित्र र संगीतसम्मको प्रेरणादायी यात्रा

लहानदेखि स्कटल्यान्डको एडिनबर्गसम्मको यात्रा तय गरेका राकेश शाह गीतकार, निर्माता तथा क्रिएटिभ प्रोड्युसरका रूपमा नेपाली र मैथिली मनोरञ्जन क्षेत्रमा सक्रिय छन्। इन्जिनियरिङ र निर्माण परियोजना व्यवस्थापनको व्यावसायिक अनुभवलाई सिर्जनात्मक क्षेत्रमा जोड्दै उनी नेपाली कथालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्यसहित अघि बढिरहेका छन्। काठमाडौं । पेशाले निर्माण परियोजना व्यवस्थापनमा आबद्ध, रुचिले गीतकार र कर्मले चलचित्र तथा डिजिटल…