योगगुरु सुनिता प्रति नमन

सुनिता – नाम मात्रै होइन,श्वासभित्रको सजगता हुन् उनी,तनलाई तन्दुरुस्ती,मनलाई मौन,र आत्मालाई अरुणोदय दिनेसुक्ष्म विज्ञानकी साधिका हुन् उनी। सजिलो भाषामा,गहिरो ज्ञान झर्छ जब उहाँ बोल्नुहुन्छ—"आसन मात्रै होइन, जीवन हो योग,प्रत्येक क्षणमा जागरूक हुनु नै ध्यान हो।" भित्रको थकानलाई चिन्ने उपाय,क्रोधको चुलीमा समता ल्याउने कला,र एक्लोपनभित्रको अस्तित्व चिन्न सिकाउनेजीवनमार्गदर्शक बनेकी छन् सुनिता। प्रणाम छ–सुनिता!तपाईंका हातले देखाएको नमस्कारको…