काठमाडौं । सिस्नुपानी नेपालका अध्यक्ष एवं हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेको हास्यव्यङ्ग्य कृति “दलालशाला (निबन्ध सङ्ग्रह)” प्रकाशनमा आएको छ । पुस्तक मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको हो । गाम्नागेको यो कुल एघारौँ र हास्यव्यङ्ग्यमा आठौँ कृति हो । “नेपाल” पत्रिकामा लामो समय “झटारो” स्तम्भ लेखेका गाम्नागेका छानिएका झटारोहरु यस पुस्तकमा सङ्ग्रहित छन् । यही २०८१ पुस २९ गते…