२०८१ सालको भैरव पुरस्कार लक्ष्मण गाम्नागेलाई

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन प्रतिष्ठित पुरस्कार भैरव पुरस्कार गुठीले तीन अलग अलग स्रष्टालाई प्रदान गरेको छ । गुठीले राजधानीमा एक कार्यक्रम आयोजना गरी स्रष्टाहरूलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । जसअनुसार २०८१ सालको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि १…