धर्तीमा त्यो तिम्रो मीठो बासकर्तव्यले भरिएको तिम्रो मीठो सास !आँट र हिम्मतले लडेको त्यो तिम्रो विश्वासकर्मशील र भय रहितको त्यो तिम्रो आभास ! आमा बुवा प्रतिको त्यो तिम्रो श्रद्धाकाम र जीवन प्रतिको त्यो तिम्रो निष्ठा !सरल र इमान्दारिताको प्रतिष्ठापरिवार प्रतिको तिम्रो घनिष्टता ! तिम्रो आत्मबललाई सराहना गर्नेछौंतिम्रो उपदेशलाई मनमा भर्नेछौं !तिमीसँगका पलहरुलाई सदा सम्झिने छौंतिम्रो…