प्रधानमन्त्रीको आशंका : बालकुमारी घटना गणतन्त्रविरुद्धको ‘डिजाइन’ त हैन ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटना बाहिर देखिएजस्तो नभएको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा उनले यो घटना सामान्य नभएको बताए । “केही चिज गम्भीर लागेको छ । यो सामान्य छैन । दुई युवाको जस्तो परिवेशमा जसरी हत्या गरिएको छ । ईपीएसमा जे जस्ता गतिविधि…