संसद् सुरु हुनासाथ किराँतीको राजीनामा मागिन्छ : सांसद शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा माग्ने भएको छ । संसद् सुरु हुनासाथ मन्त्रीको राजीनामा माग्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवम् दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए । मन्त्रीको अभिव्यक्तिलाई लिएर पार्टीले विरोध गरिरहेको र संसद् सुरु हुनासाथ राजीनामा माग गर्ने उनले बताए । शाहीले भने,…