काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले प्रदेशस्तरीय निर्वाचन समीक्षात्मक कार्यक्रमलाई तीव्रता दिएको छ । यसैक्रममा सभापति थापा मधेस प्रदेशको राजधानी जनकपुर जान लागेका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न नसकेको विषयमा समीक्षा गर्न कांग्रेसले जनकपुरमा कार्यक्रम आयोजना गर्न लागेको हो । सो कार्यक्रममा सभापति थापाको प्रत्यक्ष सहभागिता…