मन्त्रीहरूलाई सघाउन रास्वपाले विज्ञ समूह बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरुको समूह बनाउने निर्णय गरेको छ ।  मन्त्रीहरु र पार्टीबीच समन्वय गर्न गठित डा. स्वणिर्म वाग्ले  नेतृत्वको समन्वय समितिको आइतबार बसेकोे बैठकले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई सघाउन विज्ञ समूह बनाउने निर्णय गरेको हो ।  महामन्त्री ढकाल र…