नेपाल र भारतबीच चारवटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक बिहीबार काठमाडौंको होटल याक एण्ड यतीमा सम्पन्न भएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतका विदेशमन्त्री एस जयशंकरले गरेका थिए । बैठकमा नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामहरूमा छलफल गरिएको थियो । नेपाल–भारतबीचको आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा…