काठमाडौं । काठमाडौंका कांग्रेस उम्मेदवारहरूले संयुक्त रूपमा आज भिजन १० सार्वजनिक गर्ने भएका छन् । काठमाडौं– ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पनि रहेका महामन्त्री प्रदीप पौडेलको अग्रसरतामा उपत्यकाको दिगो विकासका लागि आगामी ५ वर्षमा गरिने साझा कामको खाका तयार पार्दै सार्वजनिक गर्न लागिएको हो । संघीय राजधानी उपत्यका अन्तर्गत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली…