काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्नसक्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देश बदल्नकाे लागि सबैभन्दा पहिला कांग्रेस बदल्न आवश्यक रहेको बताए । अहिले जसरी नै चल्ने हो भने कांग्रेस दुर्घटनामा जाने उनको भनाइ छ । पार्टीलाई दुर्घटनाबाट बचाउन…