पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि पनि कांग्रेसलाई ठूलो दल बनाएर छाड्ने बताएका छन् । सोमबार कांग्रेसको दोस्रा पर्वत जिल्ला सम्मेलनमा उनले पार्टीभित्र मिलेर काम गर्नुपर्ने बताए । पार्टीभित्र सबैले एकैपटक टिकट नपाउने भएकाले मिलेर अघि बढ्नुपर्ने बताए । ‘एकले अर्काको खुट्टा तानेर सफल भइँदैन, मिलेर काम गर्नुपर्छ । फेरि पनि कांग्रेसलाई ठूलो…