बागमती प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको मन्त्रिपरिषद् पुनः गठन एवं कार्यविभाजन गरेका गरेका छन् । मन्त्रिपरिषद्लाई लिएर गठबन्धन दलहरू भित्र आन्तरिक विवाद बढ्दै गएका बेला मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद्को कार्य विभाजन हेरफेर गरेका हुन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार गरेका छन् । जसअनुसार बहादुरसिंह लामा…