काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)का केन्द्रीय सदस्य एवम् विद्यार्थी संगठनका पूर्व अध्यक्ष चिरञ्जीवी ढकाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । उनीसँगै ‘विप्लव’ माओवादीको विद्यार्थी संगठन अखिल (समाजवादी)का महासचिव प्रकाश झप्रेल, सचिवालय सदस्य लोकेश जोसीलगायतलाई लिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपामा प्रवेश गरेका हुन् । उनीहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक ‘प्रचण्ड’ले…