काठमाडौं । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद् बैठकमा सरकारका नियमित कामकाज र मन्त्रालयगत विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । आजको मन्त्रिपरिषद् बैठक नियमति बैठक हो ।