काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको बिधान अधिवेशन जारी छ । गत आइतवारदेखि सुरु भएको बिधान अधिवेशन पुर्ववतः तालिका अनुसार आज समापन हुदैँछ । आजको बैठकमा मस्यौदा बिद्यानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताले जवाफ दिने कार्यक्रम रहेको छ । गत आइतवार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा बिद्यानमा हिजो १० वटा समुहमा समुहगत छलफल…