काठमाडौं । राष्ट्रिय राजनीतिमा चर्चा कमाएका व्यक्तिहरु मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार रहेकाले मुख्य गरी रुपन्देहीको २ नम्बर क्षेत्रको निर्वाचन यतिबेला चर्चामा छ । जिल्लाको २ नम्बर क्षेत्रबाट पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल प्रतिस्पर्धामा छन्। उनी विकासवादी नेताकका रुपमा परिचित भएकाले पनि यति बेला उक्त क्षेत्रको विषेश चर्चा भइरहेको छ…