काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । सभापति गगन थापाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएका छन् । सभापति थापाले शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताहरूलाई पनि समेटेर टिकट बाँडेका छन् । सभापति थापा काठमाडौं सर्लाही ४ बाट उम्मेदवार बनेका छन् । कांग्रेसले उम्मेदवारको सूची :