काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय सहमतिका आधारमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई नयाँ राष्ट्रपतिमा चयन गर्न नेपाली कांग्रेससमक्ष आग्रह गरेको छ । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूसँग लोसपाका नेताहरूले राष्ट्रपतिमा ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएको अवस्थामा ठाकुरलाई राष्ट्रपति बनाउन लोसपाका…