काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई एक ठाउँमा उभिएको बताएका छन् । मंगलबार नेसपा अध्यक्ष भट्टराईसँग छलफलपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू र भट्टराई एक ठाउँमा उभिएको भन्दै माधव नेपाल नेतृत्वको नेकपा एसलगायत शक्तिहरुसमेत मिलाएर नेकपा समाजवादी…