काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा नियमित छलफल हुने प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ । आजको बैठकमा जनमत पार्टीलाई यसअघि दिने सहमति भएको मन्त्रालय र त्यसो नहुँदा उत्पन्न असन्तुष्टि कसरी सम्बोधन गर्ने भन्ने बारेमा कुराकानी हुन सक्ने एक मन्त्रीले बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने…