ओखलढुंगामा को–कसले पाउँदैछन् टिकट ?

काठमाडौं । आम निर्वाचन घोषणा भएसँगै नेपाली कांग्रेसको उर्वर भूमि ओखलढुंगा जिल्लामा उम्मेदवारहरुको रस्साकसी सुरु भइसकेको छ । कसले टिकट पाउला भन्ने मात्र होइन, जीतहारको जोड घटाउसमेत सुरु भएको छ । नेपाली कांग्रेसको विरासत ठानिएको ओखलढुंगामा विगतका लगातार दुई आम निर्वाचनमा कम्युनिष्ट पार्टीले धावा बोलेपछि कांग्रेसीहरु झस्केका छन् । गत निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट…