काठमाडौं । तीन दिने भारत भ्रमण सकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज आइतबार साँझ स्वदेश फर्किएका छन् । उद्देश्य गोप्य राखिएको अध्यक्ष प्रचण्डको भारत भ्रमण ‘अधुरो’ रहेको कूटनीतिक वृत्तमा चर्चा छ । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणासमेत भारतमा रहेका बेला अध्यक्ष प्रचण्ड एक्कासी दिल्ली हानिएका थिए । राणा र प्रचण्डबीच दिल्लीमा भएको…