सरकारले हरेक नागरिकका आवाजलाई सम्बोधन गरेको छ: कांग्रेस

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पाँचदलिय गठबन्धनको सरकारले हरेक नेपालीको आवाजलाई सम्बोधन गरेको दाबी गरेको छ। कांग्रेसले पार्टी कार्यालय सानेपा ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाश शरण महतले गठबन्धनले देशलाई सही ट्याकमा ल्याएको भन्दै गठबन्धनले हरेक नागरिकका आवाजलाई सम्बोधन गर्ने कोसिस गरिरहेको दाबी पनि गरे। प्रवक्ता महतले एमाले अध्यक्ष केपी…