माओवादीको केन्द्रीय कमिटी बैठक सुरु, यी ९ वटा एजेण्डामा छलफल हुँदै

काठमाडौं । राष्ट्रियसभा गृहमा नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भर्खरै सुरू भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफलका लागि ९ वटा एजेण्डा राखेका छन् ।बैठकको सुरूमा सम्बोधन गर्दै उनले ९ बुँदे एजेण्डा पेस गरेका हुन् । बैठक ३ दिनसम्म सञ्चालन हुनेछ। केन्द्रीय कमिटी बैठकका मुख्य एजेण्डाहरू निम्नानुसार छन् । १. सहिदहरूप्रति…