कांग्रेसका २५ केन्द्रीय सदस्यहरुको अपिल– विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै संवाद गर

काठमाडौं । कांग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई आग्रह गरेको छ । आज (शुक्रबार) बिहान ललितपुरको कुपण्डोलमा भएको छलफलपछि विज्ञप्ति जारी गरेर सो समूहले विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई…