गगनले सर्लाहीमा वारेसमार्फत् दर्ता गराए उमेदवारी

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही- ४ मा वारेसमार्फत उमेदवारी दर्ता गराएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि थापा टिकट वितरणमा व्यस्त भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । थापाका तर्फबाट प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले समर्थकसहित क्षेत्र नम्बर ४ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै…