‘याे चुनावको समयमा नागरिकता विधेयक किन पारित गरिरहेका छौं ?’

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकी सांसद पार्वता डीसी चौधरीले नागरिकता विधेयक ठिक नभएको बताएकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नागरिकता विधेयक र त्यसलाई राष्ट्रपतिले फिर्ता गर्दा लेखेको सन्देशमाथिको छलफलका क्रममा सांसद चौधरीले सांसद चौधरीले वैवाहिक अंगीकृत नागरिकताबारे समयसीमा राख्नैपर्ने बताइन् । उनले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले नागरिकता प्राप्त गर्ने समयावधि…