संघीय संसदको नवौँ अधिवेशन : १५ अध्यादेश सदनमा पेस गर्दै

काठमाडौं । संघीय संसदको नवौँ अधिवेशन आजबाट सुरु हुँदैछ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका १४ वटासहित १५ वटा अध्यादेशलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले संघीय संसदको दुबै बैठकमा पेस गर्दैछ । संघीय संसदको आठौँ महाधिवेशन गत ३२ साउनमा अन्त्य गरी संघीय संसदको दल विभाजन गर्ने उद्देश्यसहित देउवा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संसोधन)…