नेपाल-भारतबीच भएको १९५० को सन्धि पुनरावलोकन गर्नुपर्छः प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन् । भारतकाे औपचारिक भ्रमणमा रहेका प्रचण्डले शनिबार फाउन्डेशन फर पब्लिक अर्वानेश एण्ड पोलिसीले नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्याहरु समाधान गरेर जान पनि सो…