काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले आइतबार धारणा राखेका छन् । आइतबारको बैठकमा ५४ जना केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखेका छन् । एनपी साउँद, जीवनबहादुर शाही, दिपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौलाले धारणा व्यक्त गरेका छन् । यस्तै सरिता प्रसाईं,…