काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको एक आयुक्तले जानकारी दिए । उनका अनुसार निर्वाचन प्रक्रिया अनुसार उजुरी…