के छ प्रधानन्यायाधीशविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्तावमा ? (पूर्णपाठसहित)

काठमाडौं । सत्तारुढ गठबन्धन दलका ९८ सांसदहरुको हस्ताक्षरसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको छ। आइतबार बिहान सत्तारुढ गठबन्धन दलका सांसदहरु संघीय संसद सचिवालय पुगेर प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्। प्रस्ताव दर्ता भएलगत्तै प्रधानन्यायाधीश स्वतः पदबाट निलम्बित भएका छन्। महाअभियोग प्रस्तावमा सांसदहरु पुष्पा भुसाल, देव गुरुङ र जीवनराम श्रेष्ठ प्रस्तावक छन्।…