काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमसीसीबारे केन्द्रीय समितिमा छलफल गर्ने भएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) लाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पठाएको संयुक्त पत्र बाहिरिएसँगै नेपाली राजनीतिमा तरङ्ग उत्पन्न भएको छ ।एमसीसीबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।यही २८ र २९ गते बस्ने गरी…