काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको चाहनाविपरीत निर्णय गर्न थालेका छन् । प्रचण्ड र माधवकाे चाहनाविपरीत देउवाले स्थानीय तह निर्वाचन ४ जेठमा गर्ने सहमति जनाएका छन् । यही ५ माघमा प्रचण्डले कात्तिक/मंसिरमा निर्वाचन गर्दा उपयुक्त हुने प्रस्ताव गरेका थिए । जुन…