काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति आगामी जेठ ४ का लागि टुंगो लागेसंगै विभिन्न निकायहरुसंगको छलफल जारी छ । यसंबीच केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको आह्वानमा बुधबार बसेको बैठकमा स्थानीय तहको निर्वाचनमा आवश्यक पर्ने शान्ति सुरक्षाको विषयमा छलफल भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र…