काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएकाे छ । एमसीसीकाे विराेधमा रहेकाे राप्रपाले केन्द्रीय समितिकाे बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेकाे हाे । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबारकाे बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि एमसीसीबारे पार्टीकाे आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए । बैठक बिहान ८ बजे…