कांग्रेस महाधिवेशन : केन्द्र र प्रदेशबाहेक सबै अधिवेशनको कार्यतालिका हेरफेर

काठमाडौं।कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ । केन्द्र र प्रदेशबाहेक वडा, पालिका, जिल्ला अधिवेशनको कार्यतालिका हेरफेर भएको हो । शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले संशोधित महाधिवेशन तालिका प्रस्ताव गरेका हुन् । पदाधिकारी बैठकमा नेता रामचन्द्र पौडेल भने उपस्थित थिएनन् । जसअनुसार २७ भदौको पालिका अधिवेशन ९ असोजमा, १ असोजको…