काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अब आइन्दा कहिल्यै पनि पार्टी नफुटाउने प्रतिज्ञा गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले गरेको कार्यक्रममा अध्यक्ष थापाले कम्युनिष्ट र नेपाली कांग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रापा अब कहिल्यै नफुट्ने बताए । उनले कार्यकर्तालाई व्यक्ति र नेताको नभइ नीतिको पछि लाग्न पनि…