जेनजी आन्दोलन : मृतकको संख्या १४ पुग्यो

काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको थियाे । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १…