कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसको १५औँ महाधिवेशन, आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य चुनावलगायत समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसअघि कार्यसम्पादन समितिको शुक्रवारको बैठकले पार्टीको १५औँ महाधिवेशन आउँदाे वैशाख २८…