देउवा र प्रचण्डलाई जाँचबुझ आयोगले पठायो प्रश्नपत्र

काठमाडौं । भदौ २३ र २४ गतेकाे आन्दाेलनमा भएको घटनाको जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' लाई प्रश्नपत्र पठाएको छ । दुबै जनालाई त्यस घटनासँग सम्बन्धित प्रश्न पठाइएको आयोग स्रोतले जानकारी दिएकाे छ । भदौ २४ गते देशभरि नै प्रदर्शन हुँदा विभिन्न भौतिक सम्पत्तिमाथि आगजनी तथा…