जेन-जी आन्दोलनको विध्वंसका योजनाकार सुशीला र ओमप्रकाश हाे : दुर्गा प्रसाईँ

काठमाडौं । मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईँले भदौ २४ गते सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने कार्यमा हालका प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको प्रत्यक्ष भूमिका रहेको आरोप लगाएका छन् । आन्दोलनका कार्यक्रमबारे जानकारी दिन र प्रमाण खुलासा गर्न भनेर आयोजना गरेको पत्रकार सम्मेलनमा प्रसाईँले विभिन्न भिडिओ क्लिप तथा अडिओ…