काठमाडौँ । प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले दिएको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले नियमापत्ति जनाएका छन्। नेकपा सांसद रमेश मल्लले खरेलले विपक्षी दलहरूको विरोधलाई संकेत गर्दै प्रयोग गरेको “तमासा” शब्द असंसदीय भएको दाबी गर्दै उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका हुन्। उनले उक्त शब्दले प्रतिपक्षप्रति अपमानजनक संकेत गरेको…