रास्वपालाई कांग्रेसले भन्याे- भिजिट भिसाकै कारण यहाँ आइपुग्नुभएको छ, धेरै चिन्ता नलिनुस्

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धेरै चिन्ता लिन नपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै घिमिरेले रास्वपाले भिजिट भिसाकै कारण अहिलेको सफलता हासिल गरेकाे बताए । 'भिजिट भिसामा गएर उहीँ नागरिकता लिएर पासपोर्ट लिएर त्यही विदेशी पासपोर्टमा नेपाल फर्केर यहाँ मन्त्री उपप्रधानमन्त्री बनाइसकेका छौं…