‘मिसन ८४’ सफल बनाउन बलियो नेतृत्व सुनिश्चित भएको छ : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएको बताएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत पोखरेलले पार्टीको ‘मिसन ८४’ सफल बनाउन बलियो नेतृत्व र एकताबद्ध संगठन अपरिहार्य भएको उल्लेख गरे। उनले यस्तो नेतृत्व सुनिश्चित भइसकेको समेत बताए। उनले लेखेका छन्, ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ। ‘मिसन ८४’ का लागि बलियो नेतृत्व…