काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला अहिले बानेश्वरमा जारी छ । आफूहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर महाधिवेशन माग गर्दा समेत पार्टी नेतृत्वले अटेर गरेको भन्दै दबाब दिन भन्दै आज भेला राखेको हो । कांग्रेसमा महाधिवेशन चुनावअघि कि पछि गर्ने भन्नेमा चर्को विवाद छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले…