रास्वपाको समानुपातिक लिस्टमा प्रवासका को–को छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उमेदवारमा १० प्रतिशत ‘कोटा’ प्रवासी नेपालीका निम्ति छुट्ट्याएको छ । उक्त कोटाअन्तर्गत विभिन्न मुलुकमा रहेका प्रवासीले उमेदवारी दिएका सहप्रवक्ता रमेश प्रसाईंले बताए । समानुपातिक उमेदवारमा १० प्रतिशत कोटा प्रवासी नेपालीका निम्ति छुट्ट्याएको नेपालमै यो पहिलो अभ्यास हो । सूचीअनुसार, कतारबाट अब्दुल करिम, भारतबाट सुभास पन्थी, अर्जुनप्रसाद भण्डारी…